घटना

जङगलमा भेटिए शिशु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

असोज,१९
सल्यान शारदा नगरपालिका मैसेपानी नजिकै रहेको जङगलमा सोमबार बिहान शिशु फेला परेका छन ।

लोक कल्याणकारी विज्ञापन


जङगलमा घुम्न गएका श्रीनगरका स्थानीयले रुदै गरेको बालक देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।

लोक कल्याणकारी विज्ञापन

बालक ६ महिनाजति उमेरका रहेको र उनका नजिक एउटा झोला समेत पनि फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए ।

बिज्ञापन


यस्तै बालकलाई बिहानपख छाडेर गएको हुन सक्ने प्रहरीको अनुमान छ । बालकलाई अहिले जिल्ला अस्पतालमा राखेर अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।


अहिले बालकको अवस्था भने सामान्य रहेको जिल्ला अस्पतालले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply