अवर्गीकृत

धनगढीको अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


धनगढी सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। उनी कोरोना पुष्टि भएपछि २३ गते अस्पताल भर्ना भएका थिए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्यीय पुरुषको आज मृत्यु भएको हो ।
उनी अस्पतालमा भर्ना हुन आएका बेला उनको स्वास्थ अवस्था सामान्य थियो।

बिज्ञापन


उनको स्वाश्प्रसावमा समस्या आएपछि उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।


उनी कलेजो सम्बन्धिका बिमारी पनि रहेको उनले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply