डोटीमा अरिंगालको टोकाइबाट दुई बालीकाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

कार्तिक ,१२
डोटी जिल्लाको सायल गाउँपालिका -१ छ्पालीमा अरिंगालको टोकाइबाट एकै घरका दुई बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही वडाका भीमबहादुर रोकायाकी छोरी तीन वर्यीय सृजना र पाँच वर्यीय मनिषा रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
बिज्ञापन

उनको घर नजिकैको रुखमा बसेको अरिंगाले टोकेर गम्भीर घाइते भएका दुबै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजादै गर्दा बाटोमै मृत्यु भएको स्थानियवासी प्रेमबहादुर नेपालीले बताए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
