स्वास्थ तथा सरसफाइ

थपिए २ हजार ७५३कोरोना संक्रमित ,१७ जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


कार्तिक ,२२

नेपालमा थप २ हजार ७५३ जनामा कोरोना भाइरस संक्रमण देखिएका छन । पछिल्लो २४ घण्टामा २ हजार ७५३ जना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका डा.जागेश्रर गौतमले बताए ।

बिज्ञापन


यस्तैगरी ,पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ । नेपालमा संक्रमितको कुल सङख्या १ लाख ९१ हजार ६३६पुगेको छ ।

यस दिन कोरोनाबाट २हजार २०६सय जना कोरोनाबाट मुक्त भएका छन । यो सँगै निको हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ। देशभरी सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर १५ लाख २७ हजार ७३३परिक्षण गरिएका छ्न।


नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply