अनौठो

चित्रबहादुर केसीको सम्पुर्ण उपचार खर्च सरकारले बेहोर्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कात्तिक, २७ काठमाडौं । कोरोना सन्क्रमित भएका राष्ट्रिय जनमोर्चानेपालका अध्यक्ष चित्रबहादुर केसीको सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले केसीको उचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पोडेलले संचारमा जानकारी दिनुभएको हो ।

बिज्ञापन

केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । ८० वर्षीय केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।निमोनियाको समस्या संगै कोरोना संक्रमित देखिएका पूर्व उपप्रधानमन्त्रीसमेत रहेका केसीको आर्थिक अवस्था कमजोर रहेको हुनाले उहाको पार्टीले सहयोगको निम्ति अपिल गरेको जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले जानकारी दिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply