घटना

बुवाले घरमा आगो जलाउँदा दुई छोराको मृत्यु , एक घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


पुस , २९

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकास्थित – दुदुल्लीमा बुवाले घरमा आगो जलाउँदा दुई छोरा मृत्यु भएका छ्न , भने अर्को एक चार वर्यीय छोरा घाइते भएका छ्न ।

बिज्ञापन

भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो ।

भैरेले घरायसी झगडाका कारणले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा गणेश र मनबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए ।

भैरेले विष सेवन गरेर आफू पनि गम्भीरअवस्था रहेको उनले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply