कृषि

नक्कली मह सहित भारतीय नागरिक पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलालीको लम्किचुहा नगरपालिकाको वडा न ९ स्थित सोनपुर नदीको छेउमा अस्थाई रुपले बस्दै आइरहेका केहि भारतीय नागरिकले उक्त छेत्रको आसपासका ठाउँमा नक्कली मह बनाई बेचिरहेका बेला स्थानिय मह व्यावसायि प्रदिप न्यौपाने लगायत अन्य स्थानीयको पहलमा उनीहरुलाई प्रहरीले कानुनी दायरामा लगेको छ, यिनीहरुले बनायको मह यकदमै अस्वस्थ रहेको मौरी व्यवसायी कृष्ण भारती ले बताउनु भयो.

लोक कल्याणकारी विज्ञापन

यस्तो मह खाय स्वास्थ्य मानिसनै बिरामी हुने भयको हुदा यो मह फ्रीमा दियनि नखाने उहाको भनाई छ, तर भारतीय नागरिक संग यहि मह ५०० देखि १२०० सम्म हालेर खायको स्थानीय भन्छन, मौरी को सुद्ध मह ५०० देखि ८०० सम्म मा स्रोत र स्थानको आधारमा पाहिने व्यवसायी कृष्ण भारती ले बताउनु भयो तर भारतीय नागरिकले चाही हामीले खरिद गरेर बेच्ने भन्दै आसपासका मौरी किसान को नाम बेच्ने गरेको पाइयो, यस्तो महमा चिनी, फिटकरी, खाने कलर, सिसमको पात लगायत अन्य केमिकल हालेको हुन्छ र यस्तो मह खाय, ग्यासटिक, हैजा, आऊ, जलमासी को समस्या हुने एकजना मौरी किसानको भनाई रहेको थियो.

लोक कल्याणकारी विज्ञापन

भिडियो हेर्न तल क्लिक गर्नुहोस ..

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply