अवर्गीकृत

भागिरथीको हत्या प्रकरणमा एक जना पक्राउ ।

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर ४ फागुन
बलात्कारपछि हत्या गरेकि १७ वर्षीया किशोरी भागरथी भट्टको प्रकरणमा महेन्द्रनगरबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्याक्तीलाई अनुसन्धानका लागि बैतडी लगिएको छ।

पक्राउ परेका व्याक्ती सार्वजनिक पद धारण गरेका दोगडाकेदार गाउँपालिकाकै रहेको ती पुरुषलाई कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिकाको ऐठपुरबाट गिरफ्तार गरि बैतडी प्रहरीको जिम्मा लगाएको स्रोत जनाएको छ

सो स्रोतका अनुसार ती व्यक्ति र भागरथीबीच पुर्ब चिनजान रहेको बताएको छ। ती व्याक्ती भागरथीको हत्या भएको केहीदिनपछि बैतडीबाट विदामा महेन्द्रनगर आएका थिए।

बिज्ञापन

शंकास्पद गतिविधिका कारण हत्या प्रकरणमा उनको संलग्नता रहेको हुनसक्ने स्रोतको दाबी छ। यद्यपी उनको संलग्नता पुष्टि तथ्य र बयानका आधारमा गरिने प्रहरी स्रोत बताउँछ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply