हात्तीको आक्रमणले एकको मृत्युु
लोक कल्याणकारी विज्ञापन

कैलाली जिल्ला जानकी गाउँपालीक वडा नम्बर ६ मा हात्तीको आक्रमणले एक जनाको मृत्यु भएको हो।
शुक्रवार १:३० बजे जगतपुर सामुदायिक वनको रानी टप्पा मा ६० बर्षिय मन्साराम डगौराको मृत्यु भएको इलाका प्रहरी कार्यलय टीकापुर का प्रमुख मधुसूदन न्यौपानेले मालीका समाचार लाई जानकारी दिनुभयो ।
बिज्ञापन

हात्तीको आक्रमण बाट मृत्यु भएको उक्त सामुदायिक वन क्षेत्रको पहिलो घटना रहेको बताएको छ।
मृतकको शव टीकापुर अस्पताल पुर्याइसकेको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
