डोटीमा कुकुरले टोक्दा पाँच जना घाइते
लोक कल्याणकारी विज्ञापन

डोटीः डोटीमा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते भएका छन्।
लोक कल्याणकारी विज्ञापन

जिल्लाको शिखर नगरपालिका–१ कपल्लेखीमा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते भएका हुन। कुकुरको टोकाइबाट २८ वर्षीया मिना महारा, ३९ वर्षीया सीता भुल, १० वर्षीय आदेश विक र अन्य २ जना घाइते भएका छन्।
लोक कल्याणकारी विज्ञापन

घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार गरिएको वडाअध्यक्ष दीपक बोगटीले बताए।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

