घटना

भिरबाट लडेर अछामकी एक महिलाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछामः भिरबाट लडेर अछामकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ३ लाक्षीमनाकी उज्जली अउजीको घाँस काट्न गएको बेला बुधवार भिरबाट लडेर मृत्यु भएको हो। 

उनको गाउँ नजिकै रहेको कोटसिम सामुदायिक वनबाट घाँस काटेर फर्किने बेलामा भिरबाट खसेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्। उनको भिरबाट करिब तीनसय मिटर तल खसेर निधन भएको बताइएको छ।

बिज्ञापन

जिल्ला प्रहरी अछाममा भने घटनाको बारेमा जानकारी छैन। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।