अछाममा बँदेलको आक्रमणबाट महिलाको मृत्यू
लोक कल्याणकारी विज्ञापन

अछाम – अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।
हिजो बेलुका बँदेलले आक्रमण गर्दा अछामको तुर्माखाँद गाउँपालिका-३ की २६ वर्षीया दिला बयकको ज्यान गएको हो ।
बिज्ञापन

मास गोडेर घर फर्कने क्रममा उनलाई बँदेलले आक्रमण गरेको स्थानीय धनबहादुर बुढाले बताए ।
अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको बुढाले बताए । उनका दुई छाेरी र एक छाेरा छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
