खेलकुद

२०३४ को फिफा विश्वकप साउदीमा हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सन् २०३४ को फिफा विश्वकप साउदी अरबमा हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३४ को विश्वकप साउदीमा हुने पक्का गरेको हो ।

सन् २०२६ को विश्वकप भने क्यानाडा, अमेरिका र मेक्सिकोमा हुँदैछ । सन् २०३० को विश्वकप मोरक्को, पोर्चुगल र स्पेनमा हुनेछ ।

बिज्ञापन

विश्वकपको सुरुआत भएको १ सय वर्ष मनाउनका लागि उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा एक–एक खेल आयोजना गरिने फिफाले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।