महासचिव वैद्यको स्वास्थ्य सुधारोन्मुख
लोक कल्याणकारी विज्ञापन

काठमाडौं, पुस १७ गते । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
दमको समस्या बढेपछि महासचिवलाई गत शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । अस्पतालका प्रशासन प्रमुख कुवेर केसीले अहिले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख भएकाे जानकारी दिनुभयो ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
