राष्ट्रिय समाचार

स्वास्थ्य बीमाका लागि सात अर्ब ५० करोड बजेट विनियोजन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, जेठ १५ गते । सरकारले स्वास्थ्य बीमाका लागि सात अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । 

अर्थमन्त्री वर्षमान पुनले  आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दै आगामी आवमा स्वास्थ्य बीमाका लागि सात अर्ब ५० करोड बजेट विनियोजन गरेको बताउनुभयो ।  

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।