नेटो कायर संस्था हो : जेलेन्स्की
लोक कल्याणकारी विज्ञापन

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पश्चिमी सैन्य गठबन्धन नेटो कायर संस्था भएको बताएका छन्
रुसले युक्रेनमाथि आक्रमण गरेपछि नेटोले युक्रेनलाई सार्थक सहयोग नगरेकाले जेलेन्स्की आक्रोशित भएका हुन् ।
उनले भने, ‘नेटोले युक्रेनलाई सदस्य नबनाउने कुरा बुझेपछि मलाई यस विषयमा चासो लाग्न छोड्यो । नेटो रुससँग जोरी खोज्न डराउँछ ।’
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
बिज्ञापन

