अवर्गीकृत

अछाममा एक जना फरार प्रतिवादी पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम । अछाममा एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-८ का ४४ वर्षीय डण्डीप्रसाद सञ्ज्याल पक्राउ परेका हुन् ।

बैंकिङ कसुर मुद्दामा फरार रहेका उनलाई बिहीबार साँझ मंगलसेन नगरपालिका-५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरकेको प्रहरीले बताएको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।