राजनीति

युवा नेता पौडेल प्रदेश कमिटीमा चयन, देश भर एमालेको माहोल बनाउन भूमिका खेल्ने जिकिर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेकपा एमाले सिन्धुपाल्चोकका युवा नेता प्रदिप पौडेल बागमती प्रदेश कमिटीमा चयन भएका छन् । बागमती प्रदेश कमिटीको पूर्ण बैठकले पौडेललाई प्रदेश सदस्यमा चयन गरेको हो ।

पौडेलले आगामि स्थानीय, प्रदेश र संघको निर्वाचनमा एमालेलाई जिताउन र देश भर एमालेको माहोल बनाउन भूमिका खेल्ने जिकिर गरे । पौडेलले भने, ‘देश विकास गर्ने पार्टी एमाले मात्र भएकाले एमालेले अब सबै ठाँउमा बिजय प्राप्ति गर्न जरुरी छ ।’

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।