१६ किलो चरेशसहित अत्तरियाबाट एक महिला पक्राउ
लोक कल्याणकारी विज्ञापन

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका २ अत्तरियाबाट १६ किलो चरेशसहित एक महिला पक्राउ परेकी छिन् ।
लोक कल्याणकारी विज्ञापन

पक्राउ पर्नेमा बझाङ बुंगल नगरपालिका वडा नम्बर २ दहबगर मल्ली बत्थी घर भई हाल गोदावरी नगरपालिका वडा नम्बर २ तेघरी खानेपानी टोलमा बस्दै आएकी ४५ वर्षीय मंगली देवी धामी रहेकी छिन् ।
लोक कल्याणकारी विज्ञापन

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाको कमाण्डमा खटीएको टोलीले हिजो बेलुकी धामीको साथबाट १६ किलो १८० ग्राम लागूऔषध चरेश बरामद गरेको हो ।
बिज्ञापन

धामीलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

