अर्थ

घट्यो सुनको मूल्य

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ, भदौ १७ गते । सुनको मूल्य घटेको छ । सोमबार सुन प्रतितोला एक लाख ५२ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन

त्यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपियाँले घटेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ७७५ रुपियाँ कायम भएको महासङ्घले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन