दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

दार्चुला । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको लेकम गाउँपालिका–६ सिरोडाका ५५ वर्षीय विरसिंह खत्री रहेका छन् ।
लोक कल्याणकारी विज्ञापन

बाख्रा चराउन गएका बेला खत्रीको गोठेउडी भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

