टीकापुर

टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। 

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका–४ अस्नेरीबाट सोही नगरपालिका १ नयाँबस्ती बस्ने २१ वर्षीय धुर्व साउद र २४ वर्षीय देबराज साउदलाई पक्राउ गरेको हो। दुबै जनालाई ३ ग्राम १२० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित फेला पारि नियन्त्रणमा लिएको जनाएको छ।

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।