अवर्गीकृत

पुनः कोरोना टेस्ट नगर्नु पर्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । कोरोनाको जाँच पुनः नगर्नु भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रेस विज्ञप्ति जारिगरेको छ । विज्ञप्तिमा भनिएको छ – ‘ कोभिड–१९ संक्रमणको कुनै पनि लक्ष्ण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरुलाई पी.सी.आर. टेस्ट अनिवार्य नगराउनु हुन सम्बन्धित सबै स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेको छ ।’

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन