कैलालीको लम्कीचुहाबाट दस जुवाडे पक्राउ
लोक कल्याणकारी विज्ञापन

धनगढी । कैलालीबाट बिहिबार १० जुवाडे पक्राउ परेका छन । लम्कीचुहा नगरपालिका १ थकालीपुर स्थित खाली घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा स्थानीय राजु थापा सहित १० जना पक्राउ परेका हुन ।
उनीहरुको साथबाट १८ हजार ९४५ रुपैयाँ र ४ गड्डी तास बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
