सुदूरपश्चिम प्रदेश

कैलालीको लम्कीचुहाबाट दस जुवाडे पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । कैलालीबाट बिहिबार १० जुवाडे पक्राउ परेका छन । लम्कीचुहा नगरपालिका  १ थकालीपुर स्थित खाली घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा स्थानीय राजु थापा सहित १० जना पक्राउ परेका हुन ।

लोक कल्याणकारी विज्ञापन

उनीहरुको साथबाट १८ हजार ९४५ रुपैयाँ र ४ गड्डी तास बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन