अनामनगरस्थित धोबीखोलमा कार खस्यो
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । आइतबार बिहान काठमाडौंको अनामनगरमा कार दुर्घटनामा परेको छ ।
लोक कल्याणकारी विज्ञापन

बा एए ८७१४ नम्बरको कार अनामनगर मदन भण्डारी कलेज नजिकै धोबी खोलामा दुर्घटनामा खसेको हो ।
लोक कल्याणकारी विज्ञापन

बिहान ६ बजेतिर कार धोबीखोलामा खसेको प्रहरीले जनाएको छ । चालक भने सकुशल रहेका छन् ।
बिज्ञापन

कसरी दुर्घटना भयो भन्ने खुलेको छैन ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

