अवर्गीकृत

धनकुटा यातायात कार्यलय प्रमुख माथि कालोमोसो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनकुटा यातायात कार्यालयका प्रमुख बाबुराम लुईंटेलमाथि घुस लिएको आरोपमा नेकपा (बहुमत) धनकुटाले कालोमोसो दलेर  जनकारबाही गरेको छ ।

नेकपा( बहुमत)पार्टीका अनुसार लुईंटेलले सेवाग्राहीसँग “काम छिटो गरिदिन्छु” भन्ने बहानामा घुस लिएका थिए। सार्वजनिक रूपमा अनियमितता र भ्रष्टा’चारमा संलग्न भएको भन्दै पार्टीले उनलाई कारबाहीमा पारेको जानकारी दिएको छ। सेवाग्राहीबाट प्रती लाईसेन्स १२ हजार देखि १८ सम्म लिएको भनी आरोप लगाएको छ।
मेरो पोस्ट बाट साभार

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।