राष्ट्रिय समाचार

नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

 सरकारले नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ । १९ भदौदेखि कार्याभार सम्हाल्ने गरी उनको नियुक्ति भएको हो। 

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरीमा नयाँ नेतृत्व चयन गरेको हो। खापुङ ७१ दिनका लागि प्रहरी महानिरीक्षकमा नियुक्त भएका हुन्। हालका महानिरीक्षक दीपक थापाले १८ भदौमा अवकाश पाउने भएपछि खापुङ नियुक्त भएका हुन्। 

बिज्ञापन

त्यस्तै, बैठकले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण स्वीकृत गरेको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।