जेनजी समूहले आइतबार पत्रकार सम्मेलन गरेर माग सार्वजनिक गर्ने
लोक कल्याणकारी विज्ञापन

जेनजी समूहले आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन् । रिपोर्टर्स क्लबमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर नयाँ सरकारसँग युवाहरुतर्फबाट मागहरु सार्वजनिक गरिने जेनजी समूहका नेता सुदन गुरुङले जानकारी दिए ।
आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा, परिवारलाई क्षतिपूर्ति, घाइतेको निशुल्क उपचार र पुनस्र्थापना, भ्रष्टाचारविरुद्ध निर्मम कारबाही लगायत उनीहरुको माग छ ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
