सुदूरपश्चिम प्रदेश

कर्णाली नदीमा महिलाको शव फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । कर्णाली नदी किनारामा एक महिलाको शव फेला परेको छ । आइतबार कैलालीको जानकी गाउँपालिका–९ छतिवन सामुदायिक वन क्षेत्रमा स्थित कर्णाली नदी किनारामा वृद्व महिलाको शव फेला परेको हो ।

लोक कल्याणकारी विज्ञापन

ती महिला सुर्खेतको चौकुने गाउँपालिका–१० घाट गाउँकी ६८ वर्षीया तलसी खनाल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन