घटना

अछाममा हसीया प्रहारबाट गर्भवती महिला घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम । मेल्लेख गाउँपालिकामा हसिया प्रहारबाट एक गर्भवती महिला घाइते भएकी छ्न । मेल्लेख गाउँपालिका ३ दर्बाकि ३५ वर्षिया गर्भवती रंगिदेवी बुढालाई त्यहाकै अमृता देवी बुढाले हसिया प्रहार गरि घाइते बनाएकी हुन । आफ्नो बारिमा भैसीले घास खाएको विषयलाई लिएर वाद बिवाद हँुदा अमृता बुढाले हसिया प्रहार गर्दा नाक, मुख र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइतेको समान्य उपचारका लागि स्थानीय मेडिकल पश्चात् अहिले बयालपाटा अस्पतालमा थप उपचार भैरहेको छ ।हसिया सहित निज महिला ईलाका प्रहरी कार्यालय ठाटी बगुडाको नियन्त्रणमा छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन