घटना

रुकुम पश्चिममा जिप दुर्घटना : सातजनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका- ७, झारमारेमा जिप दुर्घटना हुँदा सातजनाको घटनास्थलमै मृत्यु भएको छ । 

लोक कल्याणकारी विज्ञापन

शुक्रबार साँझ जिल्ला सदरमुकाम मुसिकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप आठबिसकोट नगरपालिका र बाँफीकोट गाउँपालिकाको सिमाना पर्ने झारमारे लेकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

लोक कल्याणकारी विज्ञापन

प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले दुर्घटनामा परेर ७ जनाको घटनास्थलमै ज्यान गएको जानकारी प्राप्त भएको बताएका छन् । मृत्यु हुनेमा ५ महिला र २ पुरुष छन् भने १० घाइते भएका छन् ।

बिज्ञापन

मृतकको पहिचान खुलेको छैन । थप विवरण आउन बाँकी छ । 

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन