सुदूरपश्चिम प्रदेश

कैलालीको गौरीगंगामा बस दुर्घटना, ७ घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अत्तरिया । कैलालीको गौरीगंगा नगरपालिका–८ वडैपुरमा सोमबार बिहान बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सुप्र प्र ०१ ००१ख २६३१ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।

लोक कल्याणकारी विज्ञापन

घाइतेहरूलाई नवजीवन अस्पताल, धनगढीमा उपचारका लागि लगिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जानकारी दिएको छ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन