प्रतिनिधिसभा निर्वाचन : दल दर्ताको समय चार दिन थप
लोक कल्याणकारी विज्ञापन

निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थप भएकाे छ। निर्वाचन आयोगको बुधबार साँझ बसेको बैठकले मंसिर १४ गतेसम्म दल दर्ताको समय थप्ने निर्णय गरेको हो।
२१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि दल दर्ताको समय १ मंसिरदेखि १० मंसिर (आज)सम्म तोकिएको थियो। नयाँ दर्ताको प्रक्रियामै रहेका २० दलको आग्रहमा आयोगले चार दिन समय थप गरेको हो।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
