टीकापुर

टीकापुर ईलाका प्रशासन कार्यालय अगाडिबाटै मोटरसाइकल चोरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । । टीकापुर ईलाका प्रशासन कार्यालय टीकापुरको गेटबाट दिउसै मोटरसाइकल चोरी भएको छ । 
बुधबार दिउसो टीकापुरका डम्बरबहादुर बटालाको सु प प्र ०१ -०१०-२६५६ नम्बरको हिरो कम्पनीको कालो रङको सुपर स्प्लेण्डर मोटरसाइल चोरी भएको छ । 
मोटरसाइकल चोरी भएपछि तत्काल प्रहरीलाई खबर गरेको तर पत्ता नलागेको बटालाले जानकारी दिनुभयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।