अवर्गीकृत

सुनचाँदी पसलमा गोली प्रहार गरेर लुटपाट गर्ने पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुपन्देही । दाङको लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी लुटपाटको प्रयास गर्ने व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

लोक कल्याणकारी विज्ञापन

प्रहरीले बङ्गलाचुली गाउँपालिकाका लेखराज केसीलाई पक्राउ गरेको हो ।

लोक कल्याणकारी विज्ञापन

प्रहरीले नेपालगञ्जबाट हिजो राती पक्राउ गरेर अभियुक्तलाई दाङ ल्याएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

बिज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन