व्याक्ती बिशेष

३ करोड ७४ लाख धरौटी बुझाएर छुटे रवि लामिछाने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धरौटी बुझाएर छुटेका छन् ।

लोक कल्याणकारी विज्ञापन

आज उनी भैरहवास्थित जिल्ला अदालत रुपन्देहीमा धरौटी रकम बुझाएर छुटेका हुन् 

लोक कल्याणकारी विज्ञापन

उनले कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएको सूचना अधिकारी पदम अर्यालले जानकारी दिए ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन