भक्तपुर २ मा राजीव खत्रीले महेश बस्नेतलाई उछिने
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीले अग्रता बनाएका छन् ।
खत्रीले १४०० मत पाउँदा नेकपा एमालेका महेश बस्नेतले १२०० मत पाएका छन् । नेपाली कांग्रेसका कबीर रानाले १७१ मत पाएका छन् ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
