राजनीति

राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन, खुश्बु ओली प्रमुख सचेतक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको नेतामा ज्ञानबहादुर शाही चयन भएका छन् ।

बिहीबार बसेको संसदीय दलको बैठकले शाहीलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो । बैठकले संसदीय दलको प्रमुख सचेतकमा खुश्बु ओलीलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।

बिज्ञापन

शाहीले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा जुम्ला बाट निर्वाचन जितेका थिए भने ओली समानुपातिक सांसद हुन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।