राजनीति

चैत १३ मा बालेन शाहले प्रधानमन्त्रीको शपथ लिने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने भएका छन् ।

लोक कल्याणकारी विज्ञापन

रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच बिहीबार भएको छलफलले प्रधानमन्त्रीको शपथ लिने मिति तय गरेको हो ।उपसभापति वाग्लेका अनुसार चैत १३ गते शाहले प्रधानमन्त्री पदको शपथ लिनेछन् भने चैत १२ गते सांसदहरूको शपथ कार्यक्रम हुनेछ ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन