कैलालीका एक जना जबरजस्ती करणी अभियोगमा पक्राउ
लोक कल्याणकारी विज्ञापन

टीकापुर । कैलालीका एक जना जबरजस्ती करणी अभियोगमा पक्राउ परेका छन्।
लोक कल्याणकारी विज्ञापन

२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको लम्की चुहा नगरपालिका-८ सोनपुर बस्ने ३० वर्षीय कासिम अलि जागालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो। कासिम अलि जागाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

