भारतमा रवि लामिछानेले नेपालीसँग अन्तर्क्रिया गर्ने
लोक कल्याणकारी विज्ञापन

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले भारतमा नेपालीहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्ने तय भएको छ।
भारत भ्रमणमा जान लागेका सभापति लामिछानेले जेठ २१ गते नेपालीहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् ।
नेपाली सम्पर्क मञ्च भारतको आयोजनामा हुने कार्यक्रम ३ बजे लाजपतमा सुरु हुने जनाइएको छ । सभापति लामिछाने १८ गते भारत जाँदै छन् । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायत उच्चस्तरीय भेट गर्नेछन्।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
