घटना

कञ्चनपुरमा किरा हटाउन बालेको आगोबाट कृर्षी तथा पशुपन्छी फर्ममा आगलागी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुरः कञ्चनपुरमा किरा हटाउन बालेको आगोबाट कृर्षी तथा पशुपन्छी फर्ममा आगलागी भएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ क्याम्पस टोल बस्ने जगदिश बोहराको कृर्षी तथा पशुपन्छी फर्ममा किरा हटाउन बालेको आगोबाट वुधबार साँझ आगलागी भएको हो। आगलागी हुँदा काठ, जस्तापाता, भाडावर्तन लगायतका सामनहरु गरि अन्दाजी मुल्य १ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट मानविय तथा चौपाया क्षेती नभएको तथा आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको बताइएको छ।

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।