राष्ट्रिय समाचार

कस्तो छ त आजको मौसम ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । स्थानीय र पश्चिमी वायुको प्रभाव देशभर सामान्य परेको छ ।

जसका कारण आज पहाडी भू–भागका केही स्थान हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार सोमवार बिहान पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागको मौसम सामान्यतः सफा रहेको छ ।

बिज्ञापन

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ । राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको मौसम सामान्य बदली रही एक–दुई स्थानमा हल्का वर्षाको हुनेछ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।