टीकापुर नगरपालिका क्षेत्रको मत गणना राती न हुनसके भोलि बाट सुरु हुने निर्वाचन अधिकृत :खड्का

टीकापुर, ३० बैशाख । टीकापुर नगरपालिका बिभिन्न वाडाका मतदान केन्द्रमा मतदान कार्य सम्पन्न भएको छ। तर सबै मतदान केन्द्रबाट मतपेटीकाहरु समयमा नआईसकेकोले भोलिदेखि मतगण कार्यक्रम आरम्भ हुने कुरा टीकापुरका निर्वाचन अधिकृत पुष्कर खड्काले मालिका समाचारलाई बताएका छन् । यदि सबै राजनीति दलका प्रतिनिधि हरु संग सम्पर्क हुन नसके मतगणना सनिवार बिहानदेखि हुने जानकारी दिनुभएको हो।मालिका समाचारले मतगणा शुरुभएबाट नियमित रुपमा जस्तो रुपमा नतिजा आउँछ त्यस्तै रुपमा प्रकाशित गर्दै जाने कुरा हाम्रा पाठक, शुभचिन्तक तथा दर्शक वृन्दहरुलाई जानकारी गराउन चहान्छौ ।
हालसम्म हामीलाई प्राप्त समाचार अनुसार कुन मतदान केन्द्रमा कति मत खसेको विवरण तलको तालिकाबाट हेर्न सक्नु हुनेछ ।


डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.