स्थानीय चुनावको

धनगढीमा हमालको अग्रता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।

लोक कल्याणकारी विज्ञापन

४६० मत गणना हुँदा हमालले २०३ मत प्राप्त गरेका हुन । यस्तै गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार नृपबहादुर ओडले १३४ मत ल्याएका छन ।

लोक कल्याणकारी विज्ञापन

हमाल वडभन्दा ६९ मतले अघि छन् । यस्तै एमालेका उम्मेदवार रणबहादुर चन्दले २३ प्राप्त गरेका छन् ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन