स्थानीय चुनावको

बालेनलाई पछि पार्दै अघि बढे केशव स्थापित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । काठमाडौं महानगरपालिका–२८ मा ५ सय मतगणना हुँदा पनि नेकपा एमालेका उम्मेदवार केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन शाहभन्दा अगाडि नै छन् ।

४ सय गणना गर्दा ४ मतले अगाडि देखिएको स्थापित ५ सय मतपत्रको गणना हुँदा ८ मतले अगाडि छन् ।

बिज्ञापन

आफ्नो वडाको मत गणनामा सुरुवातबाटै अग्रता लिन सुरु गरेका स्थापितले ५ सयमा १३६ मत पाएका छन् ।

अन्य वडामा अगाडि रहेका शाहले २८ नम्बर वडामा अहिलेसम्म १२८ मत पाएका छन् । यहाँ नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एक सय मत ल्याएकी छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।