राष्ट्रिय समाचार

सवारीचालक अनुमति पत्रका लागि अनलाइन आवेदन सुरु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ अनलाइन आवेदन प्रणाली सुरु गर्ने भएको छ ।

विभागले आज एक सूचना निकालेर आज बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरु हुने जानकारी दिएको हो ।

बिज्ञापन

अनुमति पत्र नयाँ तथा वर्ग थपका लागि हालसम्म परेका अनलाईन आवेदनहरू आजदेखि रद्ध गरेको पनि विभागले जनाएको छ । साथै वर्ग थप गराउन चाहने सेवाग्राहीको लागि आवेदन अर्को साताको सोमबार बाट खुला गरिने विभागले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।