राजनीति

बुढीगंगा ४ मा एमालेलाई ६५८ मतले पछि पार्दै कांग्रेसका मीनबहादुर शाह विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका ४ को वडाध्यक्षमा कांग्रेसका मीनबहादुर शाह विजयी भएका हुन् । आइतबार बिहान आएको वडा अन्तिम परिणाममा उनी ८४० मत ल्याएर विजयी भएका हुन् ।

उनले एमालेका प्रकाशबहादुर रावललाई ६५८ मतले पराजित गरे । 

बिज्ञापन

उनका प्रतिस्पर्धी एमालेका प्रकाशबहादुर रावल १८२ मत ल्याए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।