राजनीति

कैलालीमा एमाले प्रवेश गर्नेको लर्को

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ २६ साउन कैलाली जिल्लामा विभिन्न पार्टी हरु परित्याग गरि एमाले प्रवेश गर्ने हरुको लर्को लागेको छ।

गठबन्धनको नाममा सिद्धान्त बिहिन राजनीति गर्न नेतृत्व हरु तयार रहेकोले आफुहरुले पार्टी परित्याग गरेको नेकपा एकीकृत समाजवादीका प्रदेश सदस्य परित्याग गरि एमाले प्रवेश गरेका वसन्त के सि बताउछन् ।

बुधबार कैलाली जिल्लामा भएको एउटा कार्यक्रम विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा एमाले पार्टीमा प्रवेश गरेको नेकपा एमाले कैलाली जिल्ला सचीव डेजि पाण्डेले मालिका समाचार लाई बताउनु भयो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।